हामी शिक्षा, स्वास्थ्य र न्याय जस्ता कुरा देशमा निःशुल्क उपलब्ध गराउँछौं : राजेन्द्र लिङदेन [भिडियो सहित]

हामी शिक्षा, स्वास्थ्य र न्याय जस्ता कुरा देशमा निःशुल्क उपलब्ध गराउँछौं : राजेन्द्र लिङदेन [भिडियो सहित]


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले घोषणापत्र सार्वजनिक कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै राप्रपाले देशमा शिक्षा, स्वास्थ्य र न्याय जस्ता कुरा देशमा निःशुल्क उपलब्ध गराउँने बताए । 

देशमा पूर्ण समानुपातिक संसद ल्याउने कुरामा पनि आफुहरु रहेको अध्यक्ष लिङदेनले बताए । 

Skip This
Logo