को बन्ला अबको नयाँ आइजिपी ? को-को छन् त दौडमा ? [भिडियोसहित हेर्नुहोस्]

को बन्ला अबको नयाँ आइजिपी ? को-को छन् त दौडमा ? [भिडियोसहित हेर्नुहोस्]


चैत १२ बाट नेपाल प्रहरीले ३० औं प्रहरी महानिरीक्षक (आइजीपी) पाउँदै छ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले अवकाश पाउन अब २३ दिन मात्र बाँकी छ । आगामी चैत्र ११ गते उनी ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । तर, अवकाशको मिति छोटिँदै जाँदा पनि उनले हरेस खाइसकेका छैनन् । ११ चैतपछि पनि आफूले नै नेतृत्व गर्न पाउनेमा उनी निर्धक्क छन् । त्यसो त १० चैतभित्रै ३० वर्षे सेवाअवधि हट्ने सम्भावना बढी भएको पनि व्यापक चर्चा छ ।

को बन्ला अबको नयाँ आइजिपी ? को-को छन् त दौडमा ? 

 

Logo