‘द्रव्य शून्यतापछि करिअरकै मोह भंग भयो’: भुषण दाहाल (वरिष्ठ पत्रकार/भिडियाेसहित)

‘द्रव्य शून्यतापछि करिअरकै मोह भंग भयो’: भुषण दाहाल (वरिष्ठ पत्रकार/भिडियाेसहित)


केन्द्रबिन्दु टेलिभिजनले नयाँ कार्यक्रम सुरु गरेको छ। हरेकजसो समसामयिक विषयमा नयाँ नयाँ प्रस्तुति दिने हाम्रो प्रयास हो।

हामीले पत्रकारिता क्षेत्रमा लामो समय बिताएका त्यस्ता पात्रहरुलाई उपस्थित गराउँदैछौं, जसले पछिल्लो पुस्तालाई प्रेरणा पनि दिइरहेका छन्। यस्तै मध्ये पहिलो पात्रका रुपमा हामीसँग छन् वरिष्ठ पत्रकार भुषण दाहाल । 

टेलिभिजनको पर्दामा दाहाल नयाँ नाम होइन। विगत तीन दशकभन्दा बढी समयदेखि उनी यही क्षेत्रमा सक्रिय छन्। पछिल्लो पुस्ताका आम पत्रकारहरुका लागि उनको अनुभव एउटा नयाँ र फरक हुने निश्चित छ। 

त्यतिबेलाको पत्रकारिता क्षेत्र र अहिलेको अवस्था नितान्त फरक भएको उनको अनुभव छ। 'लामो समयसम्म पनि पत्रकारितामा गर्न बाँकी धेरै छ', उनी भन्छन्। हरेक कुराहरु सधैं नयाँ नै हुने भएकाले यसलाई हरेक क्षण अपडेट गराउँदै जानु पर्ने उनको धारणा छ। 

उनै पत्रकार भुषण दाहालसँग यसपटक केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले गरेको कुराकानी हेरौं यो भिडियोमाः 

 

Logo