संशोधनपछि मात्र एमसीसी अनुमोदन : अध्यक्ष नेपाल (भिडियाे)

संशोधनपछि मात्र एमसीसी अनुमोदन : अध्यक्ष नेपाल (भिडियाे)


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने दाेहाेर्याएका छन्। 

एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा उनले परियोजना विशुद्ध आर्थिक सहयोग मात्र हो भन्ने विषयमा आशङ्का रहेकाले संशोधन आवश्यक भएको बताएका हुन्। 

 

Logo