सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


नेपाली बजारमा सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

 

Logo