कोब्रा सर्पलाई चुम्बन गर्न खोज्दा डसेपछि [भिडियो हेनुहोस]

कोब्रा सर्पलाई चुम्बन गर्न खोज्दा डसेपछि [भिडियो हेनुहोस]


कर्नाटकको शिवमोग्गामा एक व्यक्तिले कोब्रालाई बचाएर चुम्बन गर्न खोज्दा सर्पले उनको ओठमा टोकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।   

रिपोर्टका अनुसार ती व्यक्तिको ज्यान बचाइएको छ । भिडियो ट्विटर प्रयोगकर्ता अन्वरले नाम गरेका व्यक्तिले सो भिडियो अक्टोबर १ का दिन सेयर गरेका हुन ।  भिडियो सेयर गर्दै उनले क्याप्सनमा लेखेका छन् ‘एक सरीसृप विशेषज्ञले कोब्रालाई चुम्बन गर्ने प्रयास गरे तर सर्पले उनको ओठमा टोक्यो ।’ यो भिडियो कहिले खिचिएको हो भन्ने पुष्टि भइसकेको छैन ।

भिडियो क्लिप ३० सेकेन्डको छ जसमा कथित सरीसृप विशेषज्ञले कोब्रालाई समातेर चुम्बन गरिरहेको देख्न सक्किन्छ । 

 

Logo