थाइल्याण्डमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३१ जनाको मृत्यु

थाइल्याण्डमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३१ जनाको मृत्यु


थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको एउटा बालदिवस हेरचाह केन्द्रमा भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । पीडितहरूमा बालबालिका र वयस्क दुवै समावेश छन्। समाचार एजेन्सी रोयटर्सले यो जानकारी दिएको हो । 

घटनाको थप विवरण आउन बाँकी छ । 

Logo