ग्रीसमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

ग्रीसमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै  ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।
 

Logo