सबैभन्दा जानलेवा विरुवा ‘एकोनिटम’

सबैभन्दा जानलेवा विरुवा ‘एकोनिटम’


एकोनिटम विरुवालाई संसारकै सबैभन्दा खतरनाक विरुवा मानिन्छ ।

यो विरुवाको सम्पर्कमा आउनसाथ मुटुको धड्कन कम हुदै जान्छ जसले गर्दा मानिसको मृत्यु हुने गर्दछ । यो विरुवाको जरा र पात दुबैमा विष हुन्छ । तर मात्राको आधारमा जरामा अधिक विष पाईन्छ । यो विरुवाको जरा र पात दुबैमा न्युरोटक्सिन पाईन्छ । जसले मानिसको दिमागमा नकारात्मक प्रभाव पार्दछ । यो विरुवाको फूल, पात र जराको सम्पर्कमा आउनसाथ तेज झन्झनाहट महसुस हुन्छ । शरीरको जुन हिस्साले विरुवालाई छोएको हन्छ त्यो हिस्सा विस्तारै खुम्चिदै जान्छ । यदि यसको फूल खाएमा तुरुन्त मृत्यु हुने वैज्ञानिकहरु बताउँछन् ।  

   

Logo