रुसी सेनाद्वारा एकै रात ३६ रकेट प्रहार

रुसी सेनाद्वारा एकै रात ३६ रकेट प्रहार

केन्द्रबिन्दु
0
Shares

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले उर्जा पूर्वाधारमा हमलापछि युक्रेनमा रातारात ‘ठूलो हमला’ गरेको बताएका छन् ।

हमलापछि देशभर बिजुली अवरुद्ध भएको छ । ‘आक्रमणकारीले हाम्रो देशलाई निरन्तर आतंकित पारेका छन् । रातमा  शत्रुले ठूलो हमला गरेका छन् ’, जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुुकमा लेखेका छन् । रुसी सेनाले एकै रात ३६ वटा रकेट प्रहार गरेको भन्दै राष्ट्रपति जेलेन्स्कीले निन्दासमेत गरेका छन् ।  रुसी हमलाको अन्तर्राष्ट्रिय समुदायले पनि निन्दा गरेको छ ।

Logo