कार बम हमलामा ९ जनाको मृत्यु

कार बम हमलामा ९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मोगादिसु–सोमाली सहर किस्मायुको एउटा होटलमा कार बम र गोलीबारीमा नौ जनाको मृत्यु भएको छ । 

सुरक्षा बलले होटलमा घेराबन्दी अन्त्य गर्नुअघि आक्रमणकारीहरूलाई मारेको क्षेत्रीय अधिकारीले बताए।बन्दरगाह सहरको तवाकल होटलको गेटमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्किएपछि गोली चलेको थियो । अलकायदासँग सम्बन्धित अल शबाब लडाकु समूहले आक्रमण गरेको बताएको छ ।

Logo