ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले मनाए दीपावली

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले मनाए दीपावली

केन्द्रबिन्दु
0
Shares

दीपावलीको अवसरमा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले दीपावली मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रत्येकमा अन्धकार हटाएर संसारमा उज्यालो ल्याउने शक्ति मिलोस् भन्ने कामना गरेका छन् । दीप प्रज्वलनमा उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल बाइडेनलगायत सहभागी थिए। 

Logo