ब्राजिलमा राष्ट्रपतिमा विजयी भएपछि सिल्भाले गरे शान्ति र एकताको आह्वान

ब्राजिलमा राष्ट्रपतिमा विजयी भएपछि सिल्भाले गरे शान्ति र एकताको आह्वान

केन्द्रबिन्दु
0
Shares

ब्राजिलमा राष्ट्रपतिमा निर्वाचत लुइज इनासियो लुला दा सिल्भाले तीतो रूपमा विभाजित ब्राजिलमा “शान्ति र एकता” को लागि आह्वान गरेका छन् ।  

देश अब अन्तर्राष्ट्रिय  रुपमा बहिस्कृत नरहेको बताउँदै  जीवित अमेजनको आवश्यकतालाई प्रकाश पारे । “स्थायी युद्धको अवस्थामा विभाजित राष्ट्रमा बस्नु कसैको हितमा छैन,” ७७ वर्षीय वामपन्थीले अति दक्षिणपन्थी जैर बोल्सोनारोलाई पराजित गरेपछि विजयी भाषणमा भने । 

आफूलाई मतदान गर्ने मात्र नभई २१५ ब्राजिलियनहरुलाई सेवा गर्ने उनले प्रतिबद्धता जनाए ।
एजेन्सी
 

Logo