उत्तर काेरीयाले प्रहार गरेको क्षेप्यास्त्र जापानी क्षेत्र पार, वासिन्दालाई घरभित्रै बस्न चेतावनी

उत्तर काेरीयाले प्रहार गरेको क्षेप्यास्त्र जापानी क्षेत्र पार, वासिन्दालाई घरभित्रै बस्न चेतावनी

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ । बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दाहरूलाई घर भित्र बस्न चेतावनी दिएको हो । उत्तरले प्रहार गरेको क्षेप्यास्त्र प्रहारबारे थप विवरण आउन सार्वजनिक छ ।

एजेन्सी

 

Logo