रुसमा विस्फोट : ३ जनाको मृत्यु, ६ घाइते

रुसमा विस्फोट : ३ जनाको मृत्यु, ६ घाइते

केन्द्रबिन्दु
0
Shares

पश्चिमी रुसको रियाजान शहर नजिकै रहेको एउटा एयरफिल्डमा सोमबार भएको विस्फोटमा तीन जनाको भएको छ। विस्फोटमा अन्य छ जना घाइते भएका रुसी समाचार एजेन्सी रिया नोवोस्तीले जनाएको छ ।

एउटा इन्धन ट्याङ्करमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

Logo