पूर्वराष्ट्रपति ट्रम्प कर छली मुद्दामा दोषी

पूर्वराष्ट्रपति ट्रम्प कर छली मुद्दामा दोषी

केन्द्रबिन्दु
0
Shares

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर भएका छन्। 

ट्रम्पका दुई कम्पनीहरु ट्रम्प कर्पोरेशन र ट्रम्प पेरोल कर्पोरेशनले कल छली गरेको पाइको हो। ट्रम्पका दुई कम्पनीहरूले कर कर नतिरेको र र यसका लागि उनीहरुले एक दशमवल ६१ मिलयन डलर जरिबाना तिर्नुपर्ने भएको छ। 

ट्रम्पका वकिलहरुले पुनरावेदन गर्ने योजना रहेको बताएका छन् ।

Logo