काँग्रेस नेता कोइराला सिंगापुर प्रस्थान

काँग्रेस नेता कोइराला सिंगापुर प्रस्थान


नेपाली काँग्रेसका नेता शेखर कोइराला सिंगापुर गएका छन्। सरकार र पार्टीको भागबन्डाका विषयमा नेपाली काँग्रेसभित्र विवाद चर्किरहेका बेला नेता कोइराला सिंगापुर गएका हुन् ।

उनी आखाको उपचारका लागि भनेर  सिंगापुर गएकाे स्रोतले जनाएको छ।  हिजो साँझ सिंगापुर प्रस्थान गरेका कोइराला ४ दिन सिंगापुरमा रहने बताइएको छ । 

Logo