आशिष र सुशीलाकाे ‘मै परे सिंगल केटा’ बजारमा [भिडियो]

आशिष र सुशीलाकाे ‘मै परे सिंगल केटा’ बजारमा [भिडियो]


गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ । 

गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको सहायक संगीत र आशिषकै मिक्सिङ, मास्टरिङ छ । भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् ।

भिडियोमा सन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर, विकास प्रसाईको सम्पादन, उत्सव दाहालको छायांकन र विकास प्रसाईको निर्देशन छ । भिडियो आशीष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 

Logo