मानसी किड्सका विद्यार्थीहरूको देउसी भैलो कार्यक्रम (फोटोफिचर)

मानसी किड्सका विद्यार्थीहरूको देउसी भैलो कार्यक्रम (फोटोफिचर)


काठमाण्डौको डिल्लिबजारस्थित मानसी किड्स प्यालेसमा अध्ययनरत विद्यार्थीहरूले बिहाबार तिहारको शुभकामना आदानप्रदान गर्दै देउसी भैलो खेलेका छन् ।

विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । गुन्यू चोली र दौरा सुरुवालमा सजिएका भाइबहिनीहरूको प्रस्तुती देखेर शिक्षक शिक्षिका तथा अभिभावकहरूले खुसी व्यक्त गरेका थिए ।

विद्यालयले विद्यार्थीहरूको बौद्धिक क्षमता बिकासका लागि यस्तो अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको छ ।

 

 

 

 

Logo