छोरीसँग गेम खेल्दै बद्री पङ्गेनी (भिडियोमा)

छोरीसँग गेम खेल्दै बद्री पङ्गेनी (भिडियोमा)


चर्चित लोक दोहोरी गायकको रूपमा परिचित छन् गायक बद्री पङ्गेनी । उनकी छोरी तथा पूर्व लिटिललेडी बिहानी पङ्गेनीलाई पनि पछिल्लो समय धेरैले चिन्न थालेका छन । युट्यूव च्यानल केन्द्रबिन्दु टिभीको जेनेरेसन नेक्स्ट् कार्यक्रमा यी दुई बाबु–छोरीसँगै उपस्थित भएर एक अर्काको बारेमा रमाइलो कुराकानी गरे । हेर्नुहोस् भिडियोमा–

Logo