बारा,मंसिर, १०
बाराको जितपुर–सिमरा उपमहानगरपालिका –१ पथलैया नजिक ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । "/>

पथलैयामा भैंसी बोकेको ट्रक दुर्घटना

पथलैयामा भैंसी बोकेको ट्रक दुर्घटना


बारा,मंसिर, १०
बाराको जितपुर–सिमरा उपमहानगरपालिका –१ पथलैया नजिक ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा चारजना घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ना ३ ख ९०२४ नम्बरको दुर्घटनाग्रस्त ट्रक भैसी बोकेर पूर्वबाट पथलैया तर्फ आइरहेको थियो । घाइतेहरू सबैको अल्पाइन अस्पताल सीमरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।
नयाँपत्रिकाबाट

Logo