प्रचण्ड र जनार्दन मेरा चेला हुन् – राई (भिडियो वार्ता)

प्रचण्ड र जनार्दन मेरा चेला हुन् – राई (भिडियो वार्ता)


केन्द्रबिन्दु संवाददाता ।
मदन राई । नयाँ शक्ति नेपाल पार्टीका थोरै नेतृत्वकर्ता मध्येका एक । कृषि विज्ञ, शिक्षा विज्ञ, राजनीतिज्ञ आदि उपनाममा उनले यौन विज्ञको परिचय पनि थपेका छन् । तर यो वार्ता राईको राजनीतिक विश्लेषणसँग मात्र सम्बन्धित छ । प्रस्तुत छ, नयाँ शक्ति पार्टी नेपालका नेता मदन राईसँगको भिडियो कुराकानी ।

Logo