राष्ट्रपति इद्रिस देबाइको गोली हानी हत्या

राष्ट्रपति इद्रिस देबाइको गोली हानी हत्या


अफ्रिकी मुलुक चादका राष्ट्रपति इद्रिस देबाइको गोली हानी हत्या भएको छ । इस्लामिक लडाकुसँग भइरहेको लडाइँमा सोमबार सेनासँगै पुगेका उनको विद्रोहीका गोली लागेर ज्यान गएको हो ।

उनको मृत्यु राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट भएको हो । चादमा ३० वर्ष लामो शासन चलाएका उनी सन् १९९० मा राष्ट्रपति बनेका थिए । विद्रोही गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । 

Logo