नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू: लुइस ग्लकदेखि पामुकसम्म

नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू: लुइस ग्लकदेखि पामुकसम्म


यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ ।

जसअनुसार सन् २००६ देखि हालसम्मको नोबेल साहित्य पुरस्कार विजेता यस प्रकार रहेका छन् ।

२०२०: लुइस ग्लक (अमेरिका)

२०१९:: पिटर ह्यान्डके (अस्ट्रिया)

२०१८: ओल्गा टोकारक्जुक (पोल्याण्ड)

२०१७: काजुओ इशिगुरो (बेलायत)

२०१६ बब डिलन (अमेरिका)

२०१५: स्वेतलाना अलेक्विच (बेलारूस)

२०१४: प्याट्रिक मोडियानो (फ्रान्स)

२०१३: एलिस मुनरो (क्यानाडा)

२०१२: मो यान (चीन)

२०११: टोमस ट्रान्सट्रोमर (स्वीडेन)

२०१०: मारियो वर्गास ल्वसा (पेरू)

२००९: हर्टा मुइलेर (जर्मनी)

२००८ जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)

२००७ डोरिस लेसिंग (बेलायत)

२००६ ओरहान पामुक (टर्की)

Logo