अमेरिकाको आँधीमा मृत्यु हुनेकाे संख्या १०० पुग्याे

अमेरिकाको आँधीमा मृत्यु हुनेकाे संख्या १०० पुग्याे


अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ। आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको  । 

आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको छ। आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ। 

आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन्।  केन्टकीमा आपतकाल घोषणा गरिएको छ।

Logo