४ जेठ २०७९ बुधबार
1
1
1
1

0 Shares

अमेरिकाको आँधीमा मृत्यु हुनेकाे संख्या १०० पुग्याे

1
1
1
1
1
1

अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ। आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको  । 

आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको छ। आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ। 

आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन्।  केन्टकीमा आपतकाल घोषणा गरिएको छ।

विश्व

प्रकाशित: २६ मंसिर २०७८ ०७:४७ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी