बिहारका पूर्व मुख्यमन्त्री लालु यादवको स्वास्थ्य अवस्था सुधार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवको स्वास्थ्य अवस्था सुधार

केन्द्रबिन्दु
0
Shares

 बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको स्वास्थ्यमा सुधार आएको छ । 

भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवको केहि दिन पहिले रावडी देबि घरमा लडेर काँध भाँचिएको थियो । हाल उनलाई आईसीयूबाट पुरानो निजी वार्डमा सारिएको छ । लालु यादवकी जेठी छोरी मीसा भारतीले अहिले बुवाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको जानकारी दिएकी छन ।

Logo