एउटा यस्तो देश जहाँको जनसङख्या छ २७ जना

एउटा यस्तो देश जहाँको जनसङख्या छ २७ जना

केन्द्रबिन्दु
0
Shares

हरेक वर्ष जुलाई ११ अर्थात् आजको दिन विश्व जनसंख्या दिवस मनाइन्छ । प्रत्येक वर्ष जनसंख्या दिवस मनाउनुको मुख्य कारण विश्वभर बढ्दो जनसंख्यालाई नियन्त्रण गरी प्रत्येक व्यक्तिले आधारभूत सुविधा पाउन सकुन भनेर हो । 

यो वर्ष पनि विश्व जनसंख्या दिवस ८ अर्बको संसार  सबैका लागि अवसरको सदुपयोग गर्दै सबैका लागि अधिकार र विकल्प सुनिश्चित गर्ने नाराका साथ मनाइदै छ । 

संसारमा मानिसको जनसंख्या बढ्दै गएको भए पनि एउटा यस्तो देश पनि अवस्थित छ, जहाँको जनसंख्या २७ मात्रै रहेको छ ।

सी ल्यान्ड भनेर चिनिने यो देशको जनसंख्या सन् २००२ मा २० जना मात्रै रहेको थियो । यो देशको आफ्नै पैंसा, पासपोर्ट, झन्डा र इन्टरनेटसमेत छ । 

यो देशमा ब्रिटिस कानुनलाई मान्यता दिईएको छ । यो देश समुन्द्रि सतहमा दुई पिल्लरको बिचमा रहेको छ । 

संसार कोभिड— १९ को चपेटामा पर्दा यो देशमा भने एक जनामा पनि कोभिड१९को संक्रमण भएको छैन्। 

संसारमै सबैभन्दा धेरै जनसङख्या हुने देशमा चीन, भारत, अमेरिका इन्डोनेसिया र ब्राजिलहरु पर्छन् ।

Logo