पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्तिम संस्कार आज

पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्तिम संस्कार आज

केन्द्रबिन्दु
0
Shares

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार हुने भएको छ । जापामा लामो समय प्रधानमन्त्री बनेका अबेको गत हप्ता चुनावी र्‍यालीमा गोली हानी हत्या भएको थियो । 

अन्तिम संस्कार गर्नुअघि शिन्जो आबेको परिवारले सोमबार निकटहरुको साथमा प्रार्थना सभा राखेको थियो । सो सभामा जापानका हालका प्रधानमन्त्री फुमिया किशिदा लगायत सहभागी भएका थिए ।

बन्दुक बनाउन आक्रमणकारीले युट्युबको सहयोग लिएको बताइन्छ । उनको हत्यापछि जापान  स्तब्ध बनेको छ । आबे कुनै संगठनमा आबद्ध भएको र सो कार्यप्रति आक्रमणकारी असन्तुष्ट अनुसन्धानमा खुलेको छ ।

Logo