डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभानाको मृत्यु

डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभानाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको निधन भएको छ ।

इभाना ट्रम्को मृत्युको खबर उनकै पुर्व पति तथा पुर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन । इभाना ट्रम्प डोनाल्ड ट्रम्का पहिलो पत्नि थिइन् ।
 
७३ वर्षिय इभानाको मृत्यु आकस्मिक रुपमा भएको जानकारी एपिएफले दिएको हो । मिडियाका अनुसार उनको शव भर्याङ मुनी पाईएको थियो ।
 
इभाना र डोनल्ड ट्रम्पको बिवाह सन् १९७७ मा भएको थियो, भने उनीहरुको सम्बन्ध बिछे्ड सन् १९९२ मा भएको थियो । यी दुबैका तीन सन्तान छन् ।

Skip This
Skip This
Logo