यस्तो देश जहाँ जनावरको अधिकार मानिसको सरह छ

यस्तो देश जहाँ जनावरको अधिकार मानिसको सरह छ


इक्वेडरको कानूनको विश्वभर प्रशंसा हुन्छ ।  इक्वेडरका वातावरणीय वकिल ह्युगो इचेभेरियाले नयाँ कानून बनाएपछि पुरानो कानुन थप स्पष्ट भएको बताए । जनावरको अधिकारलाई न त मानिसले हनन गर्न सक्छ, न कुनै संस्थाले । इक्वेडर बाहेक न्युजिल्याण्ड, क्यानडा र अमेरिकामा राज्य र स्थानीय तहमा जनावरका लागि नियमावली बनाइएको छ ।

इक्वेडरको अदालतको यो महत्त्वपूर्ण फैसलाको पछाडि एउटा हृदयस्पर्शी कथा रहेको छ । त्यहाँको अदालतले पशु अधिकार ऐनलाई सच्याउन वा नयाँ बनाउन सरकारलाई आदेश दिएको छ ।

अदालतको आदेशमा वन्यजन्तुलाई बाँच्ने, हुर्काउने र विकास गर्ने अधिकार छ भन्ने स्पष्ट लेखिएको छ । यो उनीहरूको पारिस्थितिक प्रक्रिया हो, जसलाई रोक्न सकिँदैन । तिनीहरूको शिकार वा घरपालन तिनीहरूको अधिकारको उल्लङ्घन हो । नयाँ कानूनले वन्यजन्तुको अधिकारलाई थप कडाइका साथ संरक्षण गरेको छ ।

इक्वेडरको यो नयाँ कानूनको विश्वभर तारिफ भइरहेको छ। इक्वेडरका पर्यावरण वकिल ह्युगो इचेभेरियाले नयाँ कानुन बनेपछि पुरानो कानुन थप स्पष्ट भएको बताए । जनवारको अधिकारलाई न त मानिसले हनन गर्न सक्छ, न कुनै संस्थाले । इक्वेडर बाहेक न्युजिल्याण्ड, क्यानडा र अमेरिकामा राज्य र स्थानीय तहमा जनावरका लागि नियमावली बनाइएको छ ।

Logo