श्रीलंकामा राष्ट्रपतिको दौडबाट पछि हटे प्रेमदासा

श्रीलंकामा राष्ट्रपतिको दौडबाट पछि हटे प्रेमदासा

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् ।

उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् । देशको भलाईका लागि आफू पछि हटेको उनले बताएका छन् ।  उनको पार्टीले गत साता राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा श्रीलंका पोदुजाना पेरामुनाका नेता तथा पूर्व सञ्चारमन्त्री दुल्लास अलाहपेरुमालाई राष्ट्रपतिमा समर्थन गर्ने जनाएको छ । 

एजेन्सी 

Skip This
Skip This
Logo