गुजरातमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु, १० जना विरामी

गुजरातमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु, १० जना विरामी

केन्द्रबिन्दु
0
Shares

भारतमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको छ ।

गुजरातको बाटोड जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको पीटीआईले जनाएको छ । मदिरा सेवनका कारण अरु १० जना बिरामी परेका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । गुजरातका प्रहरी महानिर्देशक आशिष भाटियाले प्रहरीले विषाक्त मदिरा बेच्न व्यवसायमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको बताए ।

Logo