कोरोना महामारी अझै पनि विश्वभर ठूलो समस्याको कारण बनेको छ । यसबारे बारम्बार प्रश्न उठ्छ, यो कसरी र कहाँबाट फैलियो ? यसको अन्तिम जवाफ अझै आएको छैन ।
एउटा नयाँ अनुसन्धानले चीनको वुहानमा रहेको समुद्री खाना र वन्यजन्तु बजारबाट कोरोना भाइरस फैलिएको प्रमाणको आधारमा दाबी गरेको छ । अहिलेसम्म यसले विश्वभर ६४ लाखभन्दा बढीको ज्यान लिइसकेको छ ।
‘साइन्स जर्नलमा प्रकाशित दुई नयाँ अध्ययनमा वुहानको ह्वानान मरिन एण्ड वाइल्डलाइफ मार्केटबाट कोरोना फैलिएको स्पष्ट नतिजा आएको छ ।
प्रतिक्रिया