न्यान्सी पेलोसी ताइवानबाट दक्षिण कोरिया प्रस्थान, चीनले गर्यो ठूलो हमला

न्यान्सी पेलोसी ताइवानबाट दक्षिण कोरिया प्रस्थान, चीनले गर्यो ठूलो हमला


अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको भ्रमण सकेर दक्षिण कोरिया प्रस्थान गरेकी छन् ।

पेलोसी मंगलबार राति ताइवान पुगेकी थिइन् । पेलोसी आइपुग्दा चीन क्रोधित भएर ताइवानमाथि धेरै प्रतिबन्धहरू लगाएको थियो। ताइवानको दक्षिणपश्चिमी क्षेत्रमा २१ सैन्य विमान उडाएर चिनियाँ सेनाले आफ्नो शक्ति देखाएको थियो ।

Logo