काठमाडौँ

आज र भोली उपत्यकाका शैक्षिक संस्था बन्द हुने भएका छन् । बिमस्टेकको चौथो शिखर सम्मेलनलाई लिएर भद्रौ १२ गते गृहमन्त्रालयको सुरक्षा महाशाखामा बसेको सम्बन्धित निकायको बैठकले दुई दिन काठमाडौं उपत्यकाको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । "/>

आज र भोलि राजधानीका शैक्षिक संस्था बन्द

आज र भोलि राजधानीका शैक्षिक संस्था बन्द


काठमाडौँ

आज र भोली उपत्यकाका शैक्षिक संस्था बन्द हुने भएका छन् । बिमस्टेकको चौथो शिखर सम्मेलनलाई लिएर भद्रौ १२ गते गृहमन्त्रालयको सुरक्षा महाशाखामा बसेको सम्बन्धित निकायको बैठकले दुई दिन काठमाडौं उपत्यकाको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप शैक्षिक संस्था बन्द हुने भएका हुन् ।

सरकारले बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्थालामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । तर सार्वजनिक विदा भने दिइएको छैन ।

Logo