बैंकहरूले ग्रीन फाइनान्सिङमा प्राथमिकता दिएका छन् -उपाध्यक्ष सुरेन्द्रराज रेग्मी

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र राज रेग्मीले बैंकहरू विद्युतीय सवारी (ईभी) को फाइनान्सिङमा लगानी गर्न तयार रहेको बताएका छन्। केन्द्रबिन्दु ईभी बज‍-पोलिसी डिस्कोर्स २०८२’अन्तर्गत “ईभी एडप्टेसन इन नेपाल –अपर्चुनिटी एन्ड च्यालेन्ज” शीर्षकमा भएकाे प्यानल डिस्कसनमा उनले ईभीको बढ्दो प्रयोग र सरकारी नीतिलाई सहयोग पुर्‍याउन बैंकहरूले ग्रीन फाइनान्सिङमा प्राथमिकता दिएको जानकारी दिएका हुन् । … Continue reading बैंकहरूले ग्रीन फाइनान्सिङमा प्राथमिकता दिएका छन् -उपाध्यक्ष सुरेन्द्रराज रेग्मी