ईभीको प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता छ -सचिव घनश्याम उपाध्याय
काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्रमा विद्युतीय सवारीसाधन (ईभी) को प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा आज भएकाे ‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’मा उनले यस्ताे बताएका हुन् । उनले विगत एक वर्षमा अर्थतन्त्रका विभिन्न सूचकहरू सकारात्मक देखिएको र यसमा अटोमोबाइल क्षेत्रको … Continue reading ईभीको प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता छ -सचिव घनश्याम उपाध्याय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed