युरो ६ मा जाने हताराे निर्णयले अटोमोबाइल क्षेत्रमा अनिश्चितता बढायाे -अध्यक्ष करण चौधरी

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगको मुख्य कारण यसको किफायती मूल्य रहेको बताएका छन् । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा आज भएकाे ‘केन्द्रबिन्दु ईभी बज‍-पोलिसी डिस्कोर्स २०८२’मा उनले ईभीले अटोमोबाइल क्षेत्रलाई नयाँ दिशा दिएको पनि उल्लेख गरे । अध्यक्ष चौधरीले सरकारले सवारी … Continue reading युरो ६ मा जाने हताराे निर्णयले अटोमोबाइल क्षेत्रमा अनिश्चितता बढायाे -अध्यक्ष करण चौधरी