नबिल बैंकले विद्युतीय सवारीसाधनमा ८ अर्ब लगानी गरिसक्याेः सीईओ मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बैंकले हालसम्म ३,१०० वटा विद्युतीय सवारीसाधनमा करिब ८ अर्ब रुपैयाँ लगानी गरिसकेको जानकारी दिएका छन् । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको ‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’ मा उनले बैंकहरूले रिटेल कर्जामा लगानी नगर्ने नीति अपनाए पनि अटो लोनमा डिफल्ट दर कम रहेको बताएका हुन् … Continue reading नबिल बैंकले विद्युतीय सवारीसाधनमा ८ अर्ब लगानी गरिसक्याेः सीईओ मनोज ज्ञवाली