हजयात्रीका लागि यो वर्ष साउदी अरेबियाको कडा नियम

काठमाडौं । यस वर्ष हज गर्न जाने हजयात्रीका लागि साउदी अरेबियाले कडा नियम ल्याएको छ। अवैध हज यात्रीहरूलाई नियन्त्रण गर्नका लागि ट्यागिङ प्रणाली सुरु गरेको साउदीको हज मन्त्रालयले जनाएको छ। हजयात्रीलाई सुरक्षित र सहजरुपमा पुग्नका लागि यो प्रणाली लागू गरिएको पनि जनाएको छ। साउदीका हज मन्त्री तौफिक अल रबियाले आधिकारिक रूपमा नुसुक कार्ड सुरू गरेका…

Logo