मिथिलाञ्चलमा सुरु भयो सुखद् दाम्पत्य जीवनको कामना गर्ने ‘मधुश्रावणी’ पर्व

महोत्तरी । कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद् दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ । श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम र अटल सौभाग्यको कामना गर्दछन् । यो पर्वमा ब्रतालु र उनका सखी सुन्दर वस्त्रमा सजिएर सामुहिक प्रणयगान र…

Logo