काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य बिन्दा पाण्डेले पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन् । उनले नेकपा एमालेभित्र सामूहिक निर्णय प्रक्रियाभन्दा पनि अध्यक्षको एकल अधिकार हावी भएको र यसले गर्दा कार्यकर्ताको विवेक बन्धक बनेको टिप्पणी गरेकी छन् । पाण्डेले केन्द्रविन्दु टोलीसँग कुरा गर्दै विद्यादेवी भण्डारीको सदस्यता खारेजी र पार्टीमा महिला नेतृत्वलाई…