‘नेपालको चिया क्षेत्रमा राजनीति हस्तक्षेप छ’

म बच्चा हुँदादेखि नै इलाम घुम्न जान्थेँ। स्कुले शिक्षाको लागि अध्ययन गर्दाखेरि पनि म झापाको चियाबारीमा घुम्न जान्थेँ। आँखाको दृष्टिले भ्याएसम्म चियाबारी देखिन्थ्यो। पछि कलेज पढ्न थालेपछि आइएको परीक्षा केन्द्र चियाको जिल्ला भनेर चिनिने इलाममा नै पर्यो। परीक्षा केन्द्र भएको क्याम्पस चियाबारीको बिचमा थियो। त्यसबेला चियाको बोटहरुले ढपक्क छोपेको देख्दा चियाबारी छाडेर फर्कन मनै लाग्दैनथ्यो।…

Logo