नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि जापान सरकारसँग १६ अर्ब रुपैयाँ ऋण लिने सम्झौता

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि जापान सरकारसँग थप ऋण सम्झौता गरिएको छ। जापानको १६ अर्ब रुपैयाँ सहुलियपूर्ण ऋणमा यसको निर्माण थालिएको थियो। उक्त रकम अपुग भएपछि साढे ५ अर्ब रुपैयाँ थप ऋणको सम्झौता गरिएको हो। अतिरिक्त सहायतासम्बन्धी नोट आदानप्रदानमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत…

Logo