काठमाडाैं । राष्ट्रको समृद्धि बजेटले निर्माण गरेको पूर्वाधार, सिर्जना गरेको उत्पादक क्षमता र भविष्यका पुस्तालाई हस्तान्तरण गरेको विकास सम्पत्तिले निर्धारण गर्छ । यही कारण पुँजीगत खर्च सार्वजनिक वित्त व्यवस्थापनको सबैभन्दा रणनीतिक आयाम मानिन्छ। चालु खर्चले राज्य सञ्चालन गर्छ । पुँजीगत खर्चले राष्ट्र निर्माण गर्छ । चालु खर्चले वर्तमानलाई धान्छ । पुँजीगत खर्चले भविष्यको जग हाल्छ…