ज्योतिपुञ्ज राधाकृष्णसर

ब्यक्तिचित्रलक्ष्मीधर गुरागाई सुन्दर दुलारीनगरका अविस्मरणीय शिक्षासेवी ।राधाकृष्ण सर मिर्चैयातिर बाट २०१८ सालतिर मुर्गाटोली अर्थात आजको सुन्दरपुर (त्यसवेला पनि यो दुलारी पञ्चायत थियो ।) आएर धुले स्कुल खोलेर पढाउन थाल्नुभयो । पछि उहाँले दीपक अपरप्राइमरी स्कुल खोलेर उहाँ प्रधानाध्यापक हुनुभयो ।आफु प्रधानाध्यापक भएपछि राधाकृष्ण सर गाउँगाउँ गएर केटाकेटी भेला पारेर विद्यालयमा ल्याएर भर्ना गराउनुहुन्थ्यो । मिहिनेत…

Logo