काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गर्दै नयाँ सुरक्षा चेतावनी जारी गरेको छ । मन्त्रालयले पश्चिम एसियामा बढ्दो तनावका कारण सुरक्षा अवस्था जटिल बन्दै गएको र परिस्थिति कुनै पनि बेला थप बिग्रन सक्ने जनाएको छ । शनिबार जारी गरिएको विज्ञप्तिमा विशेष गरी पश्चिम एसियामा रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता…