काठमाडाैं । उच्च शिक्षा आज केवल विश्वविद्यालयको डिग्री हासिल गर्नुमा मात्र सीमित छैन। बदलिँदो विश्वले अब ज्ञानसँगै सिर्जनशीलता, अनुसन्धान, प्रविधिमैत्री सोच, नेतृत्व क्षमता र व्यावसायिक दक्षता खोजिरहेको छ। यिनै आवश्यकतालाई केन्द्रमा राखेर नेपाल काष्ठमण्डप कलेजले विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउने होइन, करियरमा पनि सफल हुने आधार निर्माण गर्ने शिक्षाको अभ्यास गरिरहेको छ। काठमाडौँकाे कलङ्कीमा अवस्थित…