सागर ग्रुपद्धारा आयोजित ‘बेलियो एक्सपेरियन्स २०२६’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । काठमाडौंको कलंकीस्थित बेलियो एक्सपेरियन्स सेन्टरमा आयोजित चौथो संस्करणको ‘बेलियो एक्सपेरियन्सः टेक्नोलोजी एन्ड लाइफस्टाइल मिट एन्ड ग्रिट एक्स्पो’ भव्यताका साथ सम्पन्न भएको छ । सागर ग्रुपको आयोजना तथा एक्स ल्याबको मुख्य सहकार्यमा माघ २२ गतेदेखि सुरु भएको यो ६ दिने एक्स्पोले प्रविधि र दैनिक जीवनशैलीलाई एकै ठाउँमा जोडेर आगन्तुकहरूलाई अनौठो अनुभव प्रदान गरेको थियो…

Logo