चार दिन सरकारी बिदाको प्रभावः ४८ घण्टामै ५० हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो चारदिनयता धार्मिक पर्यटकको आगमन बढेको छ । औसत दैनिक चार हजार दशनार्थी आउने गरेकामा बिहीबारदेखि दैनिक १५ हजारभन्दा बढीले मन्दिर दर्शन गरेका छन् । मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल याम भए पनि विगत वर्षको तुलनामा यसवर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ । छिमेकी मुलुक भारतमा गर्मी अत्यधिक…

Logo